गुरु पूर्णिमाको अवसरमा स्टुडेन्ट क्वालिटी सर्कलद्वारा प्राध्यापक तथा कर्मचारी सम्मान
गुरु पूर्णिमाको अवसरमा स्टुडेन्ट क्वालिटी सर्कलद्वारा प्राध्यापक तथा कर्मचारी सम्मान
असार २६, बुटवल
गुरु पूर्णिमाको अवसरमा स्टुडेन्ट क्वालिटी सर्कलद्वारा आयोजित गुरु पूर्णिमा विशेषकार्यक्रममा बुटवल कालिका क्याम्पसमा विभिन्न मनोरञ्जनात्मक खेलकुदसंगै प्राध्यापक तथा कर्मचारी सम्मान सम्पन्न भएको छ |