Notices

1-Day Thesis Writing orientation program for MA-RD

बुटवल कालिका क्याम्पसको स्नाकोत्तर तह MA-RD(ग्रामिण विकास) विषयको चौथो सेमेस्टर सम्पन्न गरेका विधार्थीहरुलाई लक्षित गरि १ दिने Thesis Writing Orientaion कार्यक्रम अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड न. ६ स्थित देउराली रिसोर्ट मा सम्पन्न भयो |

बुटवल कालिका क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कलले आकस्मिक रक्तदान कार्यक्रममा १ सय ४० पोइन्ट रगत सङ्कलन

बुटवल कालिका क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कलले आकस्मिक रक्तदान कार्यक्रम गरेको छ। रगत अभावको अवस्थालाई मध्यनजर गर्दै आकस्मिक रक्तदान कार्यक्रम क्याम्पसमै आयोजना गरेको स्टुडेन्ट क्वालिटी सर्कलका अध्यक्ष अनिता भुसालले जानकारी दिइन् । आकस्मिक रक्तदानबाट १ सय ४० पोइन्ट रगत सङ्कलन भएको Read More …